Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ १ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । 

सातवटै प्रदेशको निर्वाचन समीक्षा बैठकबाट प्राप्त सुझावबारे छलफल गर्न बैठक डाकिएको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए । 

बैठकले केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्ने उनको भनाइ छ । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बैठक बस्ने राप्रपाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077