Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भारतले नेपाललाई १२ अर्ब ८० करोड अनुदान दिने

भारतले नेपाललाई १२ अर्ब ८० करोड अनुदान दिने

आइतवार , माघ १८, २०८२

काठमाडौं । भारत सरकारले नेपाललाई करिब १२ अर्ब बढी अनुदान दिने भएको छ।

आइतबार संसदमा पेस भएको २०२६-०२७ को वार्षिक बजेटमा अर्थमन्त्री निर्मला सीतारमणले  ८०० करोड भारतीय रुपैयाँ  (१२ अर्ब ८० करोड) अनुदान नेपाललाई दिने उल्लेख गरेकी छन्।

चालु आर्थिक वर्षमा भारतले ८३० करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने भनेको थियो।

भारतले आफ्नो आगामी बजेटमा पूर्वाधार र उत्पादनमा ठूलो लगानी गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र व्यापार अनिश्चितताका बाबजुद देशको आर्थिक वृद्धिलाई कायम राख्ने घोषणा गरेको हो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077