Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

नेपाललाई दोस्रो सफलता, नन्दनले लिए विकेट

नेपाललाई दोस्रो सफलता, नन्दनले लिए विकेट

आइतवार , माघ २५, २०८२

काठमाडौं । भारतको मुम्बइमा जारी आइसीसी टी–२० विश्वकप २०२६ मा नन्दन यादवले नेपालका लागि दोस्रो विकेट लिएका छन्। यादवले पहिलो खेलमा नेपालको लागि दोस्रो विकेट लिएका छन्। 

मुम्बईको वाङ्खेडे स्टेडियममा जारी खेलमा ४.३ ओभरमा नन्दनले ओपनर जोश बल्टलरलाई विकेटकिपर आसिफ शेखको हातमा क्याच गराए। पाँचौं ओभरको समाप्तीमा इङल्यान्डले २ विकेट गुमाएर ४४ रन बनाएको छ। 

पहिलो विकेट शेर मल्लले लिएका थिए। उनले आफ्नो डेब्यु बलमा ने विकेट लिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077