Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपेन्द्रले लिए दोस्रो विकेट, नेपाललाई पाचौं सफलता

दीपेन्द्रले लिए दोस्रो विकेट, नेपाललाई पाचौं सफलता

आइतवार , माघ २५, २०८२

काठमाडौं । भारतको मुम्बइमा जारी आइसीसी टी–२० विश्वकप २०२६ मा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले पाँचौं विकेट लिएका छन् ।

दीपेन्द्र सिंह ऐरीले ज्याकोब बेथेल र साम कुरेनको विकेट लिएका हुन्। ऐरीले ज्याकेबलाई लोकेश बमसँग क्याच गराए भने सामलाई बोल्ड गरे। त्य

इंग्याल्याण्डविरुद्धको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले अहिलेसम्म पाँच विकेट लिएको छ । नेपालका लागि दीपेन्द्रले २ विकेट लिए भने सन्दीप लामिछाने, नन्दन यादव र शेर मल्लले १/१ विकेट लिएका छन् ।

अहिले इंग्ल्याण्ड १६ ओभरमा १३८ रन बनाएर खेलिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077