Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

टी-२० विश्वकपमा आज तीन खेल हुँदै

बुधवार , माघ २८, २०८२

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा बुधबार तीन खेल हुँदैछन् ।

समूह 'डी' मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह 'बी' का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल आज हुन लागेको हो ।

टी-२० विश्वकपको १५औं खेलमा वेस्ट इन्डिजले आज इङ्गल्याण्डको सामना गर्नेछ। खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ बजे शुरू हुनेछ ।

समूह बीमा आज अस्ट्रेलिया र आयरल्याण्ड आमनेसामने हुनेछन् । 

१३औं खेलमा आज दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । खेल बिहान ११ बजे शुरू हुनेछ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077