Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवाह बन्धनमा बाँधिए क्रिकेटर करण केसी

विवाह बन्धनमा बाँधिए क्रिकेटर करण केसी

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय टिमका स्टार खेलाडी करण केसी र मनोरञ्जन पत्रकार वर्षा बस्नेतले विवाह गरेका छन्। 

केहि दिनअघि नै वैवाहिक समारोह सम्पन्न गरेका उनीहरुले यसका तस्विरहरु भने आज सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरेका हुन् ।

हालै नेपालको राष्ट्रिय टिमबाट टि २० विश्वकप खेलेका करण र प्रेमिका वर्षाले भारतको चण्डिगढमा विवाह गरेको जनाइएको छ । यो जोडीले केही दिनअघि मात्रै ईंगेजमेन्ट गरेको थियो ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले अन्ततः औपचारिक रूपमा नयाँ जीवन यात्रा सुरु गरेका छन्।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077