Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदान नगर्ने राष्ट्रपति पौडेलको निर्णय

मतदान नगर्ने राष्ट्रपति पौडेलको निर्णय

बुधवार , फाल्गुण २०, २०८२

काठमाडौं । बिहीबार हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् ।  

तनहुँमा मतदाता नामावली भएका राष्ट्रपति पौडेलले आफू राष्ट्रको अभिभावक, संविधानको पालक रक्षक भएकाले कुनै पक्ष लिनु उपयुक्त नहुने भन्दै मत नहाल्ने निर्णय गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077