Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापा-५ मा साढे ११ बजेसम्म २८ प्रतिशत मत खस्यो

झापा-५ मा साढे ११ बजेसम्म २८ प्रतिशत मत खस्यो

बिहिवार , फाल्गुण २१, २०८२

झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सबैभन्दा रोचक प्रतिस्पर्धा रहेको झापा क्षेत्र नम्बर ५ मा साढे ११ बजेसम्म २८ प्रतिशत मत खसेको छ ।


निर्वाचन अधिकृतको कार्यालयअनुसार हालसम्म शान्तिपूर्ण रूपमा मतदान चलिरहेको र २८ प्रतिशत मतदान भएको छ । झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता छन् ।

यस क्षेत्रमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)बीच रोचक प्रतिस्पर्धा छ ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077