Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन् । उनले १३,९६२ मत पाएका छन् । उनका नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गरे ।

नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६७७५ मत पाउँदा श्रम सँस्कृति पार्टीका सन्तोष राईले ५२०९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४१५५ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077