Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पाल्पा १ मा कांग्रेसका सन्दीप राना विजयी, रास्वपा तेस्रो

पाल्पा १ मा कांग्रेसका सन्दीप राना विजयी, रास्वपा तेस्रो

शनिवार , फाल्गुण २३, २०८२

काठमाडौं । पाल्पा क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उमेदवार सन्दीप राना विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार नारायण आचार्यलाई १५१७ मतले पछि पार्दै उनी विजयी भएका हुन्। 

यहाँ रास्वपाका विमल पन्त तेस्रो भएका छन्। 

रानाले १८३३६ मत ल्याउँदा नेकपा एमालेका आचार्यले १६८१९ र रास्वपा– १४३३३ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीले भने जम्मा ९५१ मल ल्याएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077