Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकाले नेपाललाई दियो बधाई, आगामी सरकारसँग सहकार्यको अपेक्षा

अमेरिकाले नेपाललाई दियो बधाई, आगामी सरकारसँग सहकार्यको अपेक्षा

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा संयुक्त राज्य अमेरिकाले नेपाललाई बधाई दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले बिहीबार एक वक्तव्य जारी गर्दै लोकतान्त्रिक प्रक्रियाअन्तर्गत सम्पन्न निर्वाचनलाई स्वागत गर्दै नेपालका मतदाता, निर्वाचन निकाय तथा सरोकारवालालाई बधाई दिएको हो ।

दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि, विकास र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको पनि जनाएको छ।

यसैबीच, निर्वाचन आयोग का अनुसार आज सम्पन्न मतदानमा देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077