Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुपन्देही–२ मा रास्वपाका खरेलको ठूलो अग्रता, एमालेका उपाध्यक्ष पौडेल पछि

रुपन्देही–२ मा रास्वपाका खरेलको ठूलो अग्रता, एमालेका उपाध्यक्ष पौडेल पछि

शुक्रवार , फाल्गुण २२, २०८२

रुपन्देही । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले भारी मतले अगाडि छन् ।

उनले एमाले उपाध्यक्ष विष्णु पौडेललाई ठूलो मतान्तरले पछि पारेका हुन् ।

अहिलेसम्मको मतगणना अनुसार खरेलले ४ हजार ७७ मत ल्याउँदा पौडेलले ८५४ मत पाएका छन् ।

नेपाली कांग्रेसका चुन्नप्रसाद शर्माले ५०४ मत पाएका छन् । मत गणना जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077