Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर–३ मा तोसिमा कार्की धेरै अगाडि, पछ्याउँदै श्रेष्ठ

ललितपुर–३ मा तोसिमा कार्की धेरै अगाडि, पछ्याउँदै श्रेष्ठ

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा ललितपुर–३ मा रास्वपाले फराकिलो अग्रता बनाएको छ ।

हालसम्म दुई हजार १०० मतगणना गरिएको छ । जसमा रास्वपाकी उमेदवार तोसिमा कार्कीले एक हजार ७४६ मत प्राप्त गरिन् ।

उनलाई नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले १५० मतसहित पछ्याइरहेका छन् । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का राजकाजी महर्जनले १३३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सन्दन थापामगरले ३३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077