Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

मोरङ–३ मा सुनिल शर्मा पछाडि परे, माटोका उम्मेदवारले लिए अग्रता

मोरङ–३ मा सुनिल शर्मा पछाडि परे, माटोका उम्मेदवारले लिए अग्रता

शुक्रवार , फाल्गुण २२, २०८२

मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ ।

प्रारम्भिक परिणामअनुसार श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।

हालसम्म ५०० मत गणना हुँदा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले २१८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका सुनिल शर्माले ११९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले ११६ मत प्राप्त गरे । नेकपा एमालेले २८ मत पाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077