Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रुकुम पूर्वमा प्रचण्डको जित

रुकुम पूर्वमा प्रचण्डको जित

'औपचारिक घोषणा हुन बाँकी'

शुक्रवार , फाल्गुण २२, २०८२

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी भएका छन् ।

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्डले ८ हजार ७४७ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।

यद्यपि उनको औपचारिक विजयी घोषणा भने गरिएको छैन ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल प्रतिस्पर्धा गरिरहेको रुकुम पूर्व निर्वाचन क्षेत्रमा कुल ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।  उक्त क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077