Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं- ६ बाट रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं- ६ बाट रास्वपाका शिशिर खनाल विजयी

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नंं-६ बाट उम्मेदवार रहेका खनाल २७ हजार ९१६ मतसहित विजयी भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका खनालले नेपाली कांग्रेसभन्दा पाँच गुणा बढी ल्याएका छन् । 

२७ हजार मत कटाएका खनाल २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077