Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेले बाँकेबाट खोल्यो खाता, मोहम्मद निर्वाचित

एमालेले बाँकेबाट खोल्यो खाता, मोहम्मद निर्वाचित

शनिवार , फाल्गुण २३, २०८२

बाँके । प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेले लुम्बिनी प्रदेशबाट खाता खोलेको छ। 

निर्वाचन आयोगका अनुसार, बाँके–२ बाट एमालेका मोहम्मद ईश्तियाक राई विजयी भएका छन्। उनले २४ हजार ६२६ मत प्राप्त गरेका छन्। 

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवेककुमार श्रेष्ठले १८ हजार ५८१ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका सुधान्सु कोइरालाले १७ हजार ५९० मत पाएका छन्। 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का ऋषिराज देवकोटाले १ हजार २८६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दीपेन्द्र विष्टले १ हजार १५ र राष्ट्रिय जनमुक्ति पार्टीका इरफान अहमद शेखले ५५१ मत पाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077