Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काभ्रे–१ मा रास्वपाका मधुकुमार चौलागाईं विजयी

काभ्रे–१ मा रास्वपाका मधुकुमार चौलागाईं विजयी

आइतवार , फाल्गुण २४, २०८२

काभ्रे । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मधुकुमार चौलागाईं विजयी भएका छन् ।

निर्वाचन परिणाम अनुसार चौलागाईंले २९ हजार ६१८ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार गुणराज मुक्तानले १९ हजार १६६ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी का दिननाथ गौतम ले १४ हजार १८४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार अमि तामाङले १३ हजार ८१४ मत प्राप्त गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077