Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित

आइतवार , फाल्गुण २४, २०८२

सिराहा । सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७८४ मत पाए । 

गुप्ताले चौधरीलाई ३१ हजार ५३८ मतले पछि पारेका हुन् ।

यो क्षेत्रमा नेकपा एमालेका रामशंकर यादव सात हजार ८८६ मत ल्याएर तेस्रो भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077