Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दिया-२ मा रास्वपाका पोख्रेल विजयी

बर्दिया-२ मा रास्वपाका पोख्रेल विजयी

आइतवार , फाल्गुण २४, २०८२

बर्दिया । बर्दिया-२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का श्रीधर पोखरेल निर्वाचित भएका छन् ।

पोख्रेलले २९ हजार ६७८ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका किशोरसिंह राठोरले २० हजार ४०२ मत ल्याए ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थले १९ हजार १८० मत पाउँदा एमालेकी विमला विकले १० हजार ७७२ मत पाइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077