Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा चुनाव : १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट !

प्रतिनिधिसभा चुनाव : १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट !

सोमवार , फाल्गुण २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक नतिजाले नयाँ राजनीतिक समीकरणको संकेत गर्दै ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट रूपमा सबैभन्दा ठूलो शक्तिको रूपमा देखाएको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ भने एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एमालेले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि छ ।

नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा जित निकालेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077