Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जित्यो ?

१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन दलले कति सिट जित्यो ?

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचनपश्चात् सम्पन्न मतगणना र त्यसबाट प्राप्त मत परिणामअनुसार सबैभन्दा बढी सिट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जितेको हो । 

रास्वपाले १२५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट जित्दा नेकपा एमालेले ९ सिट जितेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आठ सिट, श्रम संस्कृति पार्टीले तीन सिट जितेको छ । साथै, एक स्वतन्त्र उमेदवारले पनि चुनाव जितेका छन् । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति यही फागुन २१ मा मतदान भएको थियो । हाल समानुपातिकतर्फको मतगणना जारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077