Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिकाको हमलामा इरानका नयाँ सर्वोच्च नेता पनि घाइते, खुट्टा भाँचियो

अमेरिकाको हमलामा इरानका नयाँ सर्वोच्च नेता पनि घाइते, खुट्टा भाँचियो

बिहिवार , फाल्गुण २८, २०८२

एजेन्सी । अमेरिका र इजरायलले गरेको आक्रमणमा परी ‍इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते भएका छन् ।

नयाँ सर्वोच्च नेता मोज्तबा अमेरिका-इजरायलले गरेको पहिलो दिनको हवाई हमलामै घाइते भएका हुन् । 

खामेनीको खुट्टा भाँचिएको छ भने अनुहारमा पनि सामान्य चोट लागेको सिएनएनले जनाएको छ।

डिसेम्बर २८ मा तेहरानमा भएको आक्रमणमा त्यतिबेला सर्वोच्च नेता रहेका आयातोल्लाह अली खामेनीसहित शीर्ष अधिकारीहरू मारिएका थिए।

हमलामा खामेनी परिवारका पाँच सदस्य पनि मारिएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077