Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पछिल्ला बैठकका निर्णयबारे जानकारी दिन काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै

पछिल्ला बैठकका निर्णयबारे जानकारी दिन काँग्रेसले आज पत्रकार सम्मेलन गर्दै

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पछिल्लो बैठकका निर्णयबारे जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरेको छ।

बुधबार पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्न यो कार्यक्रम आह्वान गरिएको हो।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन आज दिनको ४ः ३० बजे केन्द्रीय कार्यालयमै आयोजना हुनेछ।

बैठकमा पार्टीको आन्तरिक संगठन,आगामी कार्ययोजना र देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको बताइएको छ।

 तीनै छलफलका निष्कर्ष र पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077