Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुई घण्टादेखि बेपत्ता छ हेलिकप्टर

दुई घण्टादेखि बेपत्ता छ हेलिकप्टर

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । लाङटाङ क्षेत्रमा दुई घण्टादेखि हेलिकोप्टर हराएको छ । 

मुस्ताङ एयरलाइन्सको एनएएनओे हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो । 

त्रिभुवन विमानस्थलले उक्त हेलिकोप्टर हराएको पुष्टि गर्दै  यसबारे थप विवरण प्राप्त नभएको जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077