Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बन्द उद्योग पुनः सञ्चालन गर्न रास्वपा सांसद बानुको माग

बन्द उद्योग पुनः सञ्चालन गर्न रास्वपा सांसद बानुको माग

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्साना बानुले निष्क्रिय रहेका सानादेखि ठूला उद्योग पुनः सञ्चालन गर्न माग गरेकी छन् । 

जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिन्–‘निष्क्रिय रूपमा रहेका सानादेखि ठूला उद्योग तुरुन्त सञ्चालनमा ल्याएर स्वदेशी उत्पादनलाई प्राथमिकीकरण गरियोस् ।’

रोजगारी सिर्जना गर्न नसके युवा पलायन नरोकिने र युवाले खोजेजस्तो परिवर्तनको अनुभूत गर्न नसकिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077