Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सदनमा एमाले सांसदको प्रश्न–प्रधानमन्त्रीबाटै सांसदहरुमाथि विभेद किन ?

सदनमा एमाले सांसदको प्रश्न–प्रधानमन्त्रीबाटै सांसदहरुमाथि विभेद किन ?

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फबाट आएका सांसदहरूमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छन्।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । 

संसद बैठकमा उनले भनिन्–‘प्रत्यक्ष निर्वाचित सांसदहरूलाई भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिनुभएको सुन्नमा आएको छ। तर समानुपातिकतर्फबाट आएकाहरूलाई त्यो अवसरबाट किन वञ्चित गरियो ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077