Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

गगन थापा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

मंगलबार साँझ प्रचण्ड निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको वर्तमान राजनीतिक अवस्थासँगै समसामयिक अन्य विषयमा कुराकानी भएको बताइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि यी दुई शीर्ष नेताबीच पहिलोपटक औपचारिक भेट भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077