Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संसद्को वर्षे अधिवेशन वैशाख १७ गतेदेखि

संसद्को वर्षे अधिवेशन वैशाख १७ गतेदेखि

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् ।

वैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ। 

संविधानको धारा ९३ मा  मा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नसक्ने व्यवस्था छ। 

चैत १८ गते राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा संसद्को अधिवेशन अन्त्य गरेका थिए । यस अधिवेशन अब बजेटमा केन्द्रित हुनेछ ।

जेठ १५ भित्र संसद्बाट बजेट पारित हुनुपर्ने संवैधानिक प्रावधान छ ।

बजेट पारित अघि संसद्मा बजेटका प्राथमिकता सरकारका नीति तथा कार्यक्रम लगायतका विषयमा प्रि बजेट छलफल हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077