Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ मा आज ओमानसँग भिड्दै नेपाल

विश्वकप लिग–२ मा आज ओमानसँग भिड्दै नेपाल

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बाट सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई ३७ रनले पराजित गरेको थियो । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ । 

लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौँ स्थानमा छ भने ओमान २५ खेलमा २९ अंक जोडेर तेस्रो स्थानमा छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077