Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दै नेपाल

विश्वकप लिग-२ मा आज ओमानसँग खेल्दै नेपाल

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएई सम्मिलित सिरिजको अन्तिम खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ः३० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा घरेलु टोली नेपालले यूएईलाई दुई पटक नै हराउँदा ओमानसँग भने एक खेलमा पराजित भएको थियो ।

तसर्थ ओमानलाई हराएर बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । यसअघिको खेलमा नेपालले १०२ रनको रनको फराकिलो हार ब्यहोरेको थियो ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले आजको खेलको टिकट मूल्य ४०० रुपैयाँ बाट घटाएर २०० रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077