Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भुटानलाई हराउँदै साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

भुटानलाई हराउँदै साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

सोमवार , जेठ ११, २०८३

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२६ को पहिलो खेलमा नेपालले जित निकालेको छ ।

सोमबार भारतको गोवामा भएको खेलमा नेपालले भुटानमाथि १-० गोलको जित निकालेको हो । 

खेलको २३औं मिनेटमा गीता रानाको प्रहार भुटानकी इडोनको खुट्टामा लागेर पोस्ट भित्र छिरेको थियो। 

दोस्रो हाफमा नेपालले गोल गर्न सकेन । नेपालले स्ट्राइकर सावित्रा भण्डारी साम्बा, सविता राना मगर र  प्रिति राई बिना खेलेको थियो । 

समूहमा अब नेपालले दोस्रो तथा अन्तिम खेलमा मे ३१ मा श्रीलंकासँग खेल्नेछ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077