Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछाने लंका प्रिमियर लिग खेल्ने, जाफ्ना किङ्सले ३० लाखमा किन्यो

सन्दीप लामिछाने लंका प्रिमियर लिग खेल्ने, जाफ्ना किङ्सले ३० लाखमा किन्यो

सोमवार , जेठ १८, २०८३

काठमाडौ. । नेपाली क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको फ्रेन्चाइज लिग लंका प्रिमियर लिग खेल्ने भएका छन् ।

प्रतियोगीताको लागि सन्दीपलाई जाफ्ना किङ्सले २० हजार डलरमा टिममा अनुबन्धन गरेको हो ।

गोल्ड क्याटेगोरीको सर्टलिस्टमा परेका सन्दीप २० हजार डलर (करिब ३० लाख रुपैयाँ) मा बिक्री भए । 

जाफ्ना किङ्सको कप्तानी श्रीलंकाका अनुभवी ब्याट्सम्यान भानुका राजापक्षेले गर्नेछन्।

टीममा बंगलादेशका अनुभवि अलराउन्डर सकिब अल हसनसहित दिलशान मधुशंका, इब्राहिम जद्रान, डेविड विसी, अविष्का फर्नान्डो, चामिन्दु विक्रमासिंगे लगायत छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077