Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज दिल्लीमा प्रदर्शन गर्दै 'कक्रोच जनता पार्टी', शिक्षामन्त्रीको राजिनामा माग्ने

आज दिल्लीमा प्रदर्शन गर्दै 'कक्रोच जनता पार्टी', शिक्षामन्त्रीको राजिनामा माग्ने

शनिवार , जेठ २३, २०८३

एजेन्सी । भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ ।

विशेषगरी सामाजिक सञ्जालमार्फत चर्चामा आएको ‘कक्रोच पिपल्स पार्टी’ ले शिक्षामन्त्रीविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको हो । 

पार्टीका संस्थापक अभिजीत डिप्के अमेरिकाबाट नयाँदिल्ली आएका छन् । अमेरिकाको बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक डिप्केले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आएका छन् ।

उनी यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिएका थिए । उनले मे १६ मा व्यङ्ग्यात्मक रूपमा ‘कक्रोच जनता पार्टी’ (सिजेपी) स्थापना  गरेका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077