Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका एक नेपालीको मृत्यु भएको छ । क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकित श्रेष्ठको ज्यान गएको हो।

    बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए।



    उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भेटाएको जानकारी दिए निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार