Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • परपुरुषसँग ‘सेक्स’ गर्न लकडाउन तोडियो

    परपुरुषसँग ‘सेक्स’ गर्न लकडाउन तोडियो

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असार २०७७
  • 6.4K
    SHARES

    एजेन्सी । दुईजना विवाहित पुरुषसँग यौन सम्पर्क राख्नकै लागि कोरोना भाइरसको कारण लागू गरिएको लकडाउन तोड्ने एक बेलायती महिलाले आफ्नो कार्यप्रति कुनै पछुतो वा आत्मग्लानी नभएको स्पष्ट पारेकी छन् ।

    साथै ३२ वर्षीया क्लेयरले लामो समयसम्म मानिसहरूलाई जोडी विहीन पारेर छोड्नु राम्रो कुरा नभएको वकालतसमेत गरेकी छन् ।



    उनले भनेकी छिन्– ‘हामीलाई सामाजिक दूरी पालना गर्न भनिएको कुरा मलाई पनि थाहा छ । लाखौैं व्यक्तिले सबै कुरा त्यागेर त्यो नियम पालना गरेर बसेका छन् । तर मैले आफ्नो यौन भोक सम्हाल्नै सकिनँ । मलाई शारीरिक सम्पर्कको आवश्यकता थियो।’



    भिपुलमा एउटा पसलमा काम गर्ने उनले लकडाउनको पहिलो महिना त कतै नगई बिताएकी थिइन् । उनलाई बेलायतमा संक्रमणकै कारण हजारौंको मृत्यु भइसक्दा पनि डर लागेको छैन । यौन सम्पर्कमै प्रतिबन्ध लगाउनेजस्तो सरकारी नीतिको आलोचना गर्दै उनले फेरिफेरि पनि लकडाउन तोड्ने बताएकी छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार