Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

    पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 1.6K
    SHARES

    रौतहट । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।

    बिहीबार जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।



    उनीमाथि रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप थियो ।



    अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार