Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा संक्रमण बढ्दै, आज थपिए २८ संक्रमित

    काठमाडौं उपत्यकामा संक्रमण बढ्दै, आज थपिए २८ संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    यसअघि हिजो (सोमबार) काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



    यसैबिच नेपालमा कोरोना संक्रमण हुनेको संख्या १६ हजार १६८ पुगेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार