Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कोरोना अपडेट : थप १३९ जनामा संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

    कोरोना अपडेट : थप १३९ जनामा संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार ७५४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार