Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • टेम्पो चालकलाई कोरोना संक्रमण पुष्टि

    टेम्पो चालकलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 4.1K
    SHARES

    तस्विर गुगलबाट

    काठमाडौं । काठमाडौं उपत्यकामा एक टेम्पो चालकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार दिन अगाडि मात्र सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आइपुगेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं प्रवेश गर्ने नाकामा स्वाब संकलन गराएर कोठामा पुगेका उनले लगातार तीन दिन शंमखुल रुटमा टेम्पो चलाएका थिए ।

    शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । चालकमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुमा पनि संक्रमण हुनसक्ने आशंका गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार