Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुदूरपश्चिम प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

    सुदूरपश्चिम प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.6K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कारोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ४४९ जनाको स्वाव परिक्षण गरिएकोमा ९ महिला र ८ पुरुष गरी १७ जनामा संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

    उनका अनुसार कैलालीका १६ जना र कञ्चनपुरका १ जनामा आज संक्रमण पुष्टी भएको हो। संक्रमण पुष्टी हुनेमा टिकापुर नगरपालिकाका ७ पुरुष र ५ महिला गरी १२ जना, गोदावरी–११ का दुई महिला र १ पुरुष गरी ३ जना र धनगढी–१२ का एक जना महिलामा रहेका छन् । यसैगरी कञ्चनपुरको भिमदत्त नजगरपालिकाका १ जना महिलामा संक्रमण पुष्टि भएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार