Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

    भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ४ भाद्र २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।

    कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार