Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • काेराेना संक्रमणबाट एकैदिन ११ जनाकाे मृत्यु, मृतककाे संख्या १३७ पुग्याे

    काेराेना संक्रमणबाट एकैदिन ११ जनाकाे मृत्यु, मृतककाे संख्या १३७ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट एकै दिन ११ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् ।



    जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार