Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चिनियाँ दूतावास घेर्न गएका ३४ युवा प्रहरीकाे नियन्त्रणमा

    चिनियाँ दूतावास घेर्न गएका ३४ युवा प्रहरीकाे नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । चिनियाँ दूतावास घेराउन गर्न गएका ३४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

    हुम्लाको लिमिभ्यालीमा चीनले सिमाना मिचेको विरुद्धमा प्रदर्शन गर्दा आफूसहित ३४ जना भन्दा बढीलाई प्रहरीले पक्रेको भट्टले रातोपाटीलाई बताए ।



    प्रदर्शनमा सहभागी धेरैजसो नेविसंघमा आवद्ध युवाहरु छन् । ‘स्वतन्त्र नेपाली’को व्यानरमा प्रदर्शन गरेका उनीहरुले चीनको केरुङ नाका तत्काल सुचार गर्न पनि माग गरेका छन् ।



    लिमिभ्यालीमा चिनले नेपालतर्फ भवन बनाएको आरोप लगाउँदै उनीहरुले सो भूमि फिर्ता गर्न माग गरेका छन् । सिजर भट्टको नेतृत्वमा युवाहरुले बालुवाटार स्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका थिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार