Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काेराेनाबाट थप ९ जनाकाे मृत्यु, नेपालमा मृतककाे संख्या ५६३ पुग्याे

    काेराेनाबाट थप ९ जनाकाे मृत्यु, नेपालमा मृतककाे संख्या ५६३ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.7K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप ९ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५६३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ जना महिला र ५ जना पुरूष गरी नाैं जनाकाे मृत्यु भएकाे जानकारी दिए ।





    यस्तै मंगलबार नेपालमा थप १ हजार ५५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार