Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५९० पुग्याे

    नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५९० पुग्याे

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 1.9K
    SHARES

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १२ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ५९० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    पछिल्लाे २४ घण्टामा देशभर थप १२ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ। बिहीबार मृत्यु पुष्टि हुनेमा ४ जना महिला र ८ जना पुरूष रहेका छन् ।



    यस्तै नेपालमा आज अहिलेसम्म कै बढी ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको मन्त्रालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार