Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेकपा विवाद: प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

    नेकपा विवाद: प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पछिल्लाे केहि दिन यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चर्किएकाे छ।

    साेही आन्तरिक विवादलाइ मिलाउन नेकपा अध्यक्ष  एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।



    ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।



    बुधबार भेट गर्ने भनिएपनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार गएका थिएनन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार