Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • २४ घण्टामा प्रदेश-१ मा थपिए ६७ काेराेना संक्रमित, ५९ जना डिस्चार्ज

    २४ घण्टामा प्रदेश-१ मा थपिए ६७ काेराेना संक्रमित, ५९ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २८ मंसिर २०७७
  • 2.1K
    SHARES

    विराटनगर । प्रदेश-१ मा २४ घण्टामा ६७ जना कोरोनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

    सामाजिक विकास मन्त्रालयका अनुसार ४६० जनाको पीसीआर परीक्षण गरिएकोमा ३७ महिला र ३० पुरुषलाई कोरोना भाइरसको संक्रसमण पुष्टि भएको हाे ।



    थपिएका सङ्क्रमितमा मोरङका ३१, विराटनगरका १६, झापाका १८, सुनसरीका पाँच, तेह्रथुम, ताप्लेजुङ र उदयपुरका दुई-दुई, सङ्खुवासभा र भोजपुरमा एक- एक जनाा र प्रदेश बाहिरका पाँच जना रहेको मन्त्रालयले जनामएको छ ।



    प्रदेशमा कोरोना सङक्रमितको सङ्ख्या हालसम्म २८ हजार ८७९ पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ५९ जना सङ्क्रमित निको भई घर फर्केका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार