Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संसद विघटन गर्ने निर्णय असंवैधानिक छ : नेकपा प्रवक्ता श्रेष्ठ

    संसद विघटन गर्ने निर्णय असंवैधानिक छ : नेकपा प्रवक्ता श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको लागि गरेकाे सिफारिस असंवैधानिक भएको बताएका छन् ।

    नेकपा प्रवक्ता श्रेष्ठले पार्टीभित्र चर्काे अन्तरविराेध चलिरहेका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले चालेकाे कलमबारे चर्को विरोध गरे ।



    प्रवक्ता श्रेष्ठले भने, ‘संसद विघटन गरेर ताजा जनादेशमा जाने नर्णय गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’



    आइतबार आकस्मिक रूपमा बसेकाे मन्त्रिपरिषद् बैठकले संसद विघटनको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार