Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री ओली

    संसद विघटनको सिफारिस लिएर शीतल निवास पुगे प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् ।

    प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।



    प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा बालाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार